Incident Reports

बलात्कृत बालिकाको मृत्यु l

2014-04-12

Lakshmi Sah Sonar एक ६ वर्षीया बालिकाको चैत २७ गते राति बलात्कारपछि मृत्यु भएको छ । मामा घरमा दुई बर्षदेखि बस्दै आएकी ती बालिका खेल्दै गर्दा अज्ञात व्यक्तिले ललाइ फकाई घरदेखि केही पर लगी बलात्कार गरेको हो । आफन्तले पीडितले हराएको खबर प्रहरीलाई गरेपछि प्रहरीले खोजतलास गर्दा बालिका अचेत अवस्थामा भेटिएकी थिइन् । त्यसपछि प्रहरीले उपचार गर्न अचेत अवस्थामा अस्पताल पुर्‍याएका थिए । घटनाको आरोपमा प्रहरीले केही जनालाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । दोषी चाँडै पत्ता लाग्ने प्रहरी अनुसन्धान अधिकृत रामनाथ घिमिरेले बताए । घटनाको छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट थप टोली बारा आइपुगेको छ । लक्ष्मी साह सोनार

0 Comments

Related Reports
Related Trend Analysis