Incident Reports

पाल्पामा एक व्यक्ति मृत भेटिए, हत्या आशंका

2020-08-11

Lumbini, Palpa, Tinau, Ward 3

पाल्पाको तिनाउमा एकजना व्यक्ति मृत फेला परेका छन्। तिनाउ गाउँपालिका वडा नं. ३ का २४ वर्षीय इन्द्र बहादुर लम्तरी मृत फेला परेको दोभान प्रहरीले जनाएको छ।

पाल्पाका खानीबाट ढुंगा गिट्टी बोक्ने टिपरका सहचालक रहेका लम्तरी घरनजिकैको पौवामा मृत फेला परेको प्रहरीले जनाएको छ। खुट्टामा रगत लागेको र घाँटीमा निलडाम रहेकोले उनको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।

मंगलबार बिहान मृत अवस्थामा भेटिएका लम्तरीको शवको मुचुल्का उठाइ थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports