2020-08-11
काठमाडौँ-नेपाल आंशिक प्राध्यापक संघको इकाई समितिले पद्मकन्या क्याम्पसमा तालाबन्दी गरेको छ। मंगलबार दिउँसो इकाई समितिले क्याम्पस प्रमुख र कलेजको च्यानल गेटमा ताला लगाएको हो।
नेपाल आंशिक प्राध्यापक संघको इकाई समितिले तीन बुँदे माग सहित क्याम्पसमा ताल्चा लगाएका हुन्। समितिले आंशिक प्राध्यापकहरुलाई तत्काल बिनाशर्त करार गरिनुपर्ने, बन्दाबन्दी अवधिभर खाईपाई आएको ज्याला उपलब्ध गराउनुपर्ने र समान कामको समान ज्याला कायम हुनुपर्ने लगायत माग गरेको छ।
यसका साथै नेपाल आंशिक प्राध्यापक संघको केन्द्रिय समितिको आह्वामा त्रिवि अन्तर्गतका आंगिक क्याम्पसमा गरिएको देशव्यापी तालाबन्दीमा ऐक्यबद्धता जनाउँदै तालाबन्दी गरेको विज्ञप्ति मार्फत जनाइएको छ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Gherau/Dharna (sit-in)/padlocking |
Primary Cause | Labor disputes, not including civil servants |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Education sector/teachers (private and public) |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Education sector/teachers (private and public) |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD