Incident Reports

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

2020-08-11

Lumbini, Palpa, Nisdi, Ward 7

पाल्पा, २०७७ साउन २८ गते

 निस्दि गाउँपालिका-७ आधामारा बस्ने ४२ वर्षीय रिकमान डिसुवालाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।ती किशोरले रिकमानलाई साउन १० गते भलिबल खेल्ने क्रममा कुटपिट गर्दा घाइते भई स्थानीय स्वास्थ्य ईकाई क्षेत्रीखर्कमा उपचार पश्चात घर लगिएकोमा मंगलबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रुक्सेभञ्जाङ र ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न किशोरलाई पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports