Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2020-08-08

Bagmati, Lalitpur, Godawari, Ward 11

ललितपुर, २०७७ साउन २९ गते  गोदावरी नगरपालिका-११ चापागाउँ डेरा गरी बस्ने बाग्मती गाउँपालिका-४ प्युटार घर भएका २६ वर्षीय बुद्द तामाङलाई १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । गत शनिबार ती किशोरीलाई तामाङले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments