Incident Reports

पत्नी हत्याका आरोपित पुर्पक्षका लागि थुनामा l

2014-04-17

Madhes, Saptari, Bode Barsain

०० बजे घरमा आगो लागि जलेको अवस्थामा फेला परेको र उनलार्इ तत्कालै धरानस्थित विपी प्रतिष्ठानमा उपचारको लागि लगे पनि सोही राती उनको उपचारको क्रममा मृत्यु भएको बताए । लासको पोष्टमार्टम विपी प्रतीस्ष्ठान धरानमा चैत ४ गते भएको थियो । इन्सपेक्टर सुवेदीका अनुसार महिला जलेको घटना शंकास्पद भएकोले मृतकका पति ३० वर्षीय वीरेन्द्र साहलाई सोही दिन गिरफतार गरेको थियो । आरोपितको हातमा पनि आगोले पोलेकोले प्रहरीको निगरानीमा मिर्चैयामा उपचार भएको थियो । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis