Incident Reports

सोधपुछको क्रममा प्रहरीमाथि नै आक्रमण, एक जना पक्राउ

2020-08-16

Sudurpashchim, Darchula, Mahakali, Ward 4

दार्चुला । लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागऔषध कोरेक्स २२ सिसी र स्पाश ५३ पत्तासहित दुहुँ गाउँपालिका­–२ स्थायी घर भई हाल महाकाली नगरपालिका–­४ तिङ्कर खेडामा बस्दै आएका ३४ वर्षीय गणेशराम भूललाई पक्राउ गरेको हो ।

आइतबार बेलुकी सदरमुकाम खलङ्गाको बङ्गाबगड क्षेत्रबाट लागूऔषधसहित पक्राउ परेका उनलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

बङ्गाबगड लास्कुखोला किनार हुँदै आएका ती युवकले बोकेको बोरा शङ्कास्पद वस्तु रहेको आशङ्कामा प्रहरीले जाँच गर्दा

सो परिमाणको लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । सोधपुछको क्रममा उनले प्रहरी जवानमाथि नै आक्रमण गरेको बताईएको छ ।

लागूऔषधसहित पक्राउ परेका भूललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Violence during arrest/detention
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports