Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-07-31

Province 1, Udayapur, Triyuga, Ward 10

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–१० का २१ वर्षीय बिमल मग्रातीलाई साउन ३२ गते गिरफ्तार गरेको छ ।

आरोपितले साउन १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षलको उजुरीपछि फरार रहेका आरोपितलाई गोप्य सूचनाका आधारमा आफन्तको घरमा बसेको अवस्थामा गिरफ्तार गरेको डिएसपी गोबिन्द पुरीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन १७ गते गरिएको छ ।

भरत खड्का

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments