2020-08-15
सिन्धुली — सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–८ का वडा सदस्य ३७ वर्षीय जंगबहादुर माझी बलात्कार आरोपमा पक्राउ परेका छन् । दुई महिलालाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मंगलबार जिल्ला अदालतमा जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरि कारबाही पक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए । पीडित महिलाहरुले किटानी जाहेरी दिएपछि माझीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका आरोपी माझीले आफू हरिहरपुरढी गाउँपालिका–८ को जलेश्वर महादेवको मन्दिरको पूजारी भएको प्रहरीलाई बताएका छन् । शनिबार तीन घण्टाको पैदल यात्रा गरेर जलेश्वर महादेवस्थान पुगेका २५ र ३८ वर्षीया महिलालाई माझीले बेहोस बनाएर करणी गरेको पीडितहरुद्वारा उजुरीमा उल्लेख छ । पीडित महिलाले मन्दिर परिसर पुगेपछि कोरोना संक्रमणको जोखिम हुने भन्दै वडा सदस्य माझीले लुगा खोलेर मात्रै पूजा गर्न लगाएको र बेहोस बनाएर बलत्कार गरेको प्रहरीलाई बयान दिएका छन् ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Sexual Assault |
Weapons | None |
Primary Cause | Rape/sexual assault |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 2 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | youth |
Total Raped | 2 |
Female Raped | 2 |
Youth Raped | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19