Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-08-14

Karnali, Salyan, Kapurkot, Ward 4

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कपुरकोट गाँउपालिका–४ का दाई नाता पर्ने २४ वर्षीय युवकलाई प्रहरीले ०७७ भदौ १ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई ०७७ साउन ३० गते घर नजिकैको गोठमा लिएर बलात्कार गरेको भन्दै पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments