Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-08-17

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई भदौ २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ १ गते यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय महेशपुर पतारमा भदौ २ गते उजुरी दिएको इन्सेक प्रतिनिधिलाई पीडित बालिकाकी आमाले बताउनु भयो ।

इलका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर अरबिन्द साहका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरेको बताउनु भयो । यौन दुर्व्यवहार घटना भएकोले बालिकाको स्वास्थ्य परीक्षण नभएको साहले बताउनु भयो ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments