Incident Reports

बलात्कार आरोपी पक्राउ

2020-08-15

Province 1, Dhankuta, Dhankuta

धनकुटा — बलात्कार गरेर फरार आरोपीलाई जिल्ला प्रहरी धनकुटाले बिहीबार पक्राउ गरेको छ । 

गत शनिबार धनकुटा नगरपालिकाको टेकुनालामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर फरार भएका युवालाई बिहीबार पक्राउ गरिएको एसपी गोविन्द अधिकारीले बताए । बाख्रा चराउन गएकी बालिकालाई बलात्कार गरेर फरार २२ वर्षीय युवालाई गाउँबाटै पक्राउ गरिएको उनले बताए ।

पक्राउ परेका आरोपीलाई जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दायर गरेर अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments