Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-08-19

Province 1, Morang, Ratuwamai, Ward 7

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रतुवामाई नगरपालिका–७ का २० वर्षीय अभिषेक राजवंशीलाई भदौ ४ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई भदौ ३ बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ४ गते इलाका प्रहरी कार्यालय सिजुवामा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा भदौ ५ गते गरिएको छ ।

नेत्रप्रसाद अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments