Incident Reports

कुटपिट गरेको अभियोगमा पक्राउ

2020-08-24

Gandaki, Myagdi, Raghuganga, Ward 6

म्याग्दी, २०७७ भदौ ८ गते

मादक पदार्थ सेवन गरी महिलालाई कुटपिट गरी घाइते बनाएको अभियोगमा रघुगंगा गाउँपालिका-६ फुलडाँडा बस्ने ३२ बर्षीय झिल्के भन्ने टक बहादुर गोतामेलाई प्रहरीले पक्राउ गरेको छ । उनले गोतामेले मादक पदार्थ सेवन गरी सोही गाउँपालिका-६ पाखापानी औला बस्ने २९ बर्षीया कल्पना बिकलाई ढुङ्गा प्रहार  गरी घाइते बनाएका थिए । घाइते बिकको बेनी अस्पतालमा उपचार भईरहेको छ ।      

यस समबन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Police website

0 Comments