Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-08-19

Lumbini, Dang, Tulsipur, Ward 7

दाङ जिल्ला प्रतिनिधि जय नारायण पुनका अनुसार सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–७ का १७ वर्षीय युवकलाई भदौ ५ गते गिरफ्तार गरेको छ ।

बालिकालाई आरोपितले भदौ ३ गते बलात्कार गरेको भन्दै पीडितपक्षले भदौ ४ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी इन्स्पेक्टर चक्रडम्वर पालले इन्सेक प्रतिनिधिलाई बताउनु भयो । 

पीडितको स्वास्थ्य परीक्षण भदौ ४ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments