Incident Reports

नातिनी बलात्कार गरेको आरोपमा हजुरबुवा पक्राउ

2020-08-26

Province 1, Udayapur, Triyuga, Ward 8

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकाका-८ वर्षीया आफ्नै नातिनीलाई बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ५४ वर्षीय हजुर बुवालाई बिहीबार पक्राउ गरेको छ।

बुधबार घरका सदस्य नभएको मौकाछोपी आरोपितले बालिकालाई यौनाङ्ग देखाउने र यौन दुर्व्यवहार गरेको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहालले बताए। आरोपितले साउन १२ गतेसमेत बालिकालाई बलात्कार गरेको प्रारम्भिक बयानबाट खुलेको उनले बताए। पक्राउ परेका आरोपितलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको एसपी दाहालले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted o
Total damaged Buildings o
Severely damaged Buildings o
Totally damaged Vehicles o
Severely damaged Vehicles o
National/Online Media

0 Comments