Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-08-21

Karnali, Salyan, Bangad Kupinde, Ward 9

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले वनगाडकुपिण्डे नगरपालिका–९ स्वाराका १८ वर्षीय सेते बस्नेतलाई ०७७ भदौ ८ गते गिरफ्तार गरेको छ ।

बालिकालाई आरोपितले भदौ ५ गते यौन दुर्व्यवहार  गरेको भदौ ७ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ८ गते स्वाथ्य सेवा कार्यालय सल्यानमा गरिएको डाक्टर भिमकान्त जैशीले बताउनुभयो ।

मिना बुढाथोकी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments