Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-08-25

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई भदौ १० गते गिरफ्तार गरेको छ ।

पीडित परिवारको तर्फबाट आरोपित विरुद्ध कारबाहीको माग गर्दै भदौ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिनुभयो ।

पीडितलाई फकाइ फुल्याई घरको मटानमा लगेर भदौ ९ गते बलात्कार गरेकोले मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद १८ को करणी सम्बन्धी कसुरको २१९ को उपदफा ३ (क) र यो घटना हाडनाता समेत पर्ने भएकोले सजायाँ माग गर्दै जाहेरी उजुरी दर्ता गरिएको पीडित परिवारले जनाएको छ ।

पीडितको भदौ १० गते जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

सीताराम अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments