Incident Reports

सिरहाको बरियारपट्टि गाउँपालिकामा पानी लगाउने विषयमा विवाद बढ्दै जाँदा झडप, प्रहरी सहित दर्जनौं घाइते

2020-08-30

Madhes, Siraha, Bariyarpatti, Ward 1

शुक्रबार राति सिरहाको सीमावर्ती बरियारपट्टि गाउँपालिका १ कचनारी गाउँस्थित जसपा र कांग्रेस कार्यकर्ताबीच धान खेतमा पानी लगाउने विषयमा विवाद बढ्दै जाँदा  कुटपिटमा परिणत भएको छ कुटपिटबाट दर्जनौँ व्यक्ति घाइते भएका छन्। झगडा छुटाउन गएका दुई प्रहरी जवानमा पनि घाइते भएका छन्।

दुवै पक्ष अहिले घाइते भएर उपचारमा छन्। कसैले पनि प्रहरी उजुरी दर्ता गराएको छैन्। घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विनोद घिमिरेले बताएका छन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Secondary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 10
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Janata Samajbadi Party
Actor 2 - Youth unknown
Total Injured 12
National/Online Media

0 Comments