Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-08-25

Lumbini, Kapilbastu, Buddhabhumi, Ward 10

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाणगङ्गा नपा–११ ढुढिया बस्ने १९ वर्षीय संजय थारूलाई भदौ १६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई  आरोपितले विवाहको प्रलोभन देखाएर  बुद्धभूमि नपा– १० गोरुसिङ्गेको जङ्गलमा लगेर भदौ ९ गते बलात्कार गरेको भन्दै पीडितपक्षले भदौ १३ गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी दिएको इन्स्पेक्टर अम्रित भण्डारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ १३ गते कपिलवस्तु अस्पताल, तौलिहवामा गरिएको छ ।

पार्वती आचार्य

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments