Incident Reports

यौन दुर्र्‍यवहार घटनाका आरोपित गिरफ्तार

2020-08-24

Province 1, Solukhumbu, Dudhkoshi

१५ वर्षीया बालिकालाई यौन दुर्र्‍यवहार गरेको आरोपमा प्रहरीले थुलुङदूधकोशी गाँउपालिकाका १७ वर्षीय बालकलाई गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई भदौ ९ गते यौन दुर्र्‍यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई भदौ ११ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मन्दीप चौहानले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ ११ गते गरिएको छ ।

भोजराज कार्की

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments