Incident Reports

विवाह गर्न नमान्दा एकल महिलाको जिब्रो र नाक काटियो l

2014-05-04

Province 1, Jhapa, Damak

७ का पूर्व क्षेत्रीय सचिव र हाल सो पार्टीको सक्रिय कार्यकर्ताको रुपमा कार्यरत रहेका छन् । यसैबीच, नारी न्याय मञ्चले वैशाख २१ गते दमकमा पत्रकार सम्मेलन गरी घटनाको भर्त्सना गरेको छ । घाइते भएकी पीडितले बोल्न नसकेर आरोपितका विषयमा लेखेको पत्र समेत मञ्चले पत्रकारहरूमाझ सार्वजनिक गरेको थियो । सो पत्रमा आरोपितले बलजफ्ती विवाहको प्रस्ताव राखेकोमा अस्वीकार गर्दा कुरुप बनाइ दिन्छु, मारिदिन्छु भन्ने धम्कीसमेत दिएको उल्लेख गरिएको छ । सो धम्कीपछि पीडितले स्थानीय प्रहरीमा उजुरीसमेत दिएको तर बेवास्ता गरिएको भनिएको छ । अर्जुन बस्नेत

0 Comments

Related Reports
Related Trend Analysis