Incident Reports

सिराहामा जबरजस्ती करणीको आरोपमा २ जना पक्राउ

2020-08-29

Madhes, Siraha, Golbazar, Ward 10

सिराहा – सिराहामा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा गोलबजार नगरपालिका १० बस्ने २१ वर्षीय दिपेन्द्र मुखियासहित २ जनालाई पक्राउ गरिएको हो ।

केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार, मुखियाँ लगायत ५ जनाले भदौ १३ गते ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने सूचना पाएलगत्तै ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीलो दुई जनालाई पक्राउ गर्न सफल भएको हो ।

प्रहरीका अनुसार घटनामा संलग्नमध्ये ५ मध्य ३ जना अझै फरार छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments