Incident Reports

आमालाई करणी गरेको आरोप छोरा पक्राउ

2020-09-03

Sudurpashchim, Kanchanpur, Krishnapur

ब्लाष्टखबर । कञ्चनपुर स्थित कृष्णपुर नगरपालिकामा आमालाई जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय छोरा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाका अनुसार छोराविरुद्ध आमाले दिएका जवरजस्तीे करणी उद्योगको मुद्दा दर्ता भएको बताए । वृद्धा आमाले छोरा जवरजस्ती गरेकाे बताउदै अपराध लुकाउन नसकेर प्रहरीसमक्ष आएको भन्दै छोराविरुद्ध मुद्दा दायर गरेपछि छोरालाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments