Incident Reports

घरेलु हिंसा विरुद्द मुद्दा दर्ता

2016-03-23

Gandaki, Kaski, Pokhara Lekhnath

चितवन जुटपानी गाविस-४ घर भई हाल पोखरा-१७ छोरेपाटन बस्ने २६ वर्षीया मनिषा श्रेष्ठले पति २६ वर्षीय राजकुमार बख्रेलविरुद्ध चैत १० गते जिल्ला अदालतमा घरेलु हिंसा विरुद्द मुद्दा दर्ता गरेकी छन् । पतिले दिनहुँ कुटपिट गर्ने र खानलाउन नदिई अनावश्यक दुःख दिएको भन्दै घरेलु हिंसा अन्तर्गत अदालतमा मुद्दा दायर गरेको पीडितले बताइन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC

0 Comments