Incident Reports

दार्चुलामा १० बर्षीया छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

2020-09-06

दार्चुला– दार्चुलामा १० वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन्।

जिल्लाको नौगाड गाउँपालिकाका ३६ वर्षीय पुरुषले आइतबार राती आफ्नै छोरीलाई बलात्कार गरेको आरोप लागेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

कार्यालयका प्रहरी निरीक्षक सुुरेन्द्र प्रशाद जोशीले पीडीतका आफन्तले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको बताए।

पक्राउ परेका पुरुषमाथि जबरजस्ती करणी अन्तरगत मुद्धा दर्ता गरिएको कार्यालयले जनाएको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Youth Killed 00
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments