Incident Reports

चार वर्षीया बालिकामाथि बलात्कारको ७८ वर्षीय वृद्ध पक्राउ

2020-09-07

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 5

मंगलबार चार वर्षीय बालिका बलात्कारको आरोपमा एक वृद्ध पक्राउ परेका छन् ।   पोखरा महानगरपालिका ५ पस्र्याङका ७८ वर्षीय एक  नारायण बराललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुभाष हमालले जानकारी दिए । बरालले आफन्त नभएको मौका छोपी लात्कार गरेको बालिकाको परिवारको दावी छ । भाद्र २२ गते परिवारले दिएको उजुरीको आधारमा पक्राउ गरिएको प्रबक्ता हमालले जानकारी दिए । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments