Incident Reports

आमालाई करणी गरेको आरोपमा छोरा पक्राउ

2020-08-23

Province 1, Ilam, Deumai, Ward 6

आफ्नै आमालाई करणी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

भदौ ७ गते ६३ वर्षीया आमालाई जवर्जस्ती करणी गरेर फरार भएका  देउमाई नगरपालिका ६ शान्तिडाडाँका २३ वर्षीय युवालाई इलाम नगरपालिका ५ तोरीबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

करणी गरेको किटानी जाहेरी परेपछि प्रहरीले युवाको खोजी थालेको थियो ।

उनलाई गएराती प्रहरी निरीक्षक नवीन राईको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

पक्राउ परेका अभियुक्त विरुद्ध थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए । 

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments