Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-09-11

Bagmati, Dolakha, Gaurishankar, Ward 7

५७ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा गौरीशंकर गाउँपालिका–७, माबुका ४६ वर्षीय मुलुकबहादुर गुरुङलाई प्रहरीले भदौ २६ गते गिरफ्तार गरेको छ ।

सुष्त मनस्थितिकी पीडित घरमा एक्लै सुतेको अवस्थामा आरोपितले घरको ढोका फोडेर भदौ १७ गते बलात्कार गरेको भन्दै पीडित परीवारले ०७७ भदौ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

आरोपीतलाई प्रहरीले ०७७ भदौ २६ गते गिरफ्तार गरी अनुसन्धान थालेका र पीडित महिलाको स्वास्थ्य परीक्षण ०७७ भदौ २६ गते नै गरिको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्स्पेक्टर तथा प्रवक्ता रेशम बोहराले बताउनु भयो ।

उद्धव पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments