Incident Reports

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

2020-09-15

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 7

कास्की । कास्कीमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखरा महानगरपालिका ७, चोरसाँघु बस्‍ने ५२ वर्षीय टीकाबहादुर दमाईंलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकाको घरमा कोही नभएको अवस्थामा टीकाबहादुरले यौन दुर्व्यवहार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments