Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-09-14

Gandaki, Nawalparasi East, Kawasoti, Ward 9

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नपा–९ का ४५ वर्षीय श्रीराम महतोलाई भदौ ३० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले भदौ २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध भदौ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीको पछि आरोपितलाई गिरफ्तार गरिएको सई टिकाराम पोखरेलले इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेलाई जानकारी दिनभयो ।

आरोपितलाई नवलपुर जिल्ला अदालतबाट भदौ ३१ गते म्याद थप गरी हिरासतमा राखेर घटनाको विषयमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ ३० गते भरतपुर अस्पताल चितवनमा भएको छ ।

तिर्थराज डुम्रे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments