Incident Reports

प्रहरीलाई ढुङगा प्रहार गरेको अभियोगमा पक्राउ

2020-09-15

Province 1, Bhojpur, Pauwadungma, Ward 5

भोजपुर, २०७७ असोज १ गते     पौवादुङमा गाउँपालिका-५ स्थित अँधेरी घाटमा ड्युटीमा खटिएको प्रहरीलाई ढुङगा प्रहार गरेको अभियोगमा सोही गाउँपालिका-५ लुगुवा बस्ने २६ वर्षीय संगीन राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । राईले मादक पदार्थ सेवन गरी धरानबाट स्कुटर लिई आउने क्रममा प्रहरीले उक्त नाकाबाट प्रवेश गर्ने बिषयलाई लिएर राईले प्रहरी हवल्दारलाई ढुङगा प्रहार गरेका हुन् । ढुङगा प्रहारबाट घाइते प्रहरी हवल्दारको बिराट मेडिकल कलेज बिराटनगर मोरङमा  उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 1
Police website

0 Comments

Related Reports