Incident Reports

बलात्कार घटनाका आरोपित बालक गिरफ्तार

2020-09-12

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालकलाई ०७७ भदौ ३१ गते बेलुका प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका हवल्दार दिनेश तामाङले इन्सेक जिल्ला प्रतिनिधिलाई बताउनु भयो ।

आरोपित बालकले आफ्नै घरको गोठ पछाडि लगेर बालिकालाई ०७७ भदौ २७ गते दिउँसो बलात्कार गरेको पीडितका बावुले बताउनु भयो  ।

पीडितको तर्फबाट ०७७ भदौ ३० गते पीडितका बावुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र पीडितको स्वास्थ्य परीक्षण भदौ ३० गते चौतारा अस्पतालमा गरिएको हवल्दार तामाङले बताउनु भयो ।

नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments