Incident Reports

समाजवादी पार्टी मोरङद्वारा संविधान दिवसको विरोध

2020-09-19

Province 1, Morang, Biratnagar

विराटनगर ३ असोज । समाजवादी पार्टी मोरङले विराटनगरमा संविधान दिवसको दिन कालो दिनको रुपमा र्याली निकालेर विरोध गरेको छ । समाजवादी पार्टी नेपाल, मोरङको आयोजनामा निकालिएको सो बिरोध र्यालीले न्याय र सुशासनको विषयमा राज्यको जवाफदेहिता हुनुपर्ने, स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्नेलगायतका माग राख्दै बजार परिक्रमा गरेको थियो ।

मधेश केन्द्रित दलसँगै आदिवासी जनजातिलगायतले आफ्नो अधिकार सुनिश्चित गर्न संविधान संशोधन हुनुपर्ने माग राख्दै आएका छन् । उनिहरुले संविधान दिवसको दिन लाई कालो दिनको रुपमा मनाउदै आएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments