Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

2020-09-19

Karnali, Salyan, Bagchaur, Ward 1

२२ वर्षीया महिलालाई गत असार १९ गते बलात्कार गरेको आरोपमा बागचौर नगरपालिका–१ कोटबेतका २१ वर्षीय विरबहादुर बिकविरुद्ध असोज ४ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा पीडित पक्षले उजुरी दिएको छ ।

पीडित महिलाका पति रोजगारीको सिलसिलामा भारतमा रहेको र उनी घर फर्किएपछि मात्रै पत्नीले घटनाबारे बताएकालेढीला गरी उजुरी दिइएको  पीडितका पतिले इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भयो ।

प्रहरीमा उजुरी परेको थाहा पाएपछि आरोपित फरार भएकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर उमाकान्त जोशीले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज ३ गते जिल्ला स्वास्थ्य सेवा कर्यालयमा गरिएको सो कार्यालयका प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।

मिना बुढाथोकी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments