Incident Reports

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा तालाबन्दी

2020-09-23

Sudurpashchim, Kanchanpur, Shuklaphanta

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा तालाबन्दी गरिएको छ। नगर शिक्षा समिति विघटनको माग गर्दै नेपाली कांग्रेस शुक्लाफाँटाको अनुगमन समितिले तालाबन्दी गरेको हो।

दुई वर्षअघि गठन गरिएको समितिलाई विघटनको माग गर्दै बुधबार दिउँसो तालाबन्दी गरेको नगर प्रवक्ता जगतबहादुर सिंहले जानकारी दिएका छन्। नगरपालिकामा तालाबन्दी भएपछि सम्पूर्ण कामकाज ठप्प भएका छन्।

    

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Secondary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments