Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-09-22

Bagmati, Kathmandu, Kathmandu

८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पीडितकै १६ वर्षीय दाजुलाई असोज ७ गते काठमाडौँबाट गिरफ्तार गरेको छ ।

असोज ६ गते घरमा कोही नभएको बेला आरोपितले बालिकालाई फकाई बलात्कार गरेको अनुसन्धानमा खुल्न आएको महानगरीय प्रहरी वृत बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

आरोपितलाई असोज ७ गते नै जिल्ला अदालत काठमाडौँमा पेश गरी अुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ७ गते प्रसुति गृह थापाथलीमा गरियो ।

विमला पौडेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments