Incident Reports

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

2020-09-19

Lumbini, Dang, Ghorahi, Ward 14

१५, १६ र दुई जना १४ वर्षीया चार जना बालिकालाई बेचबिखनको आरोपमा प्रहरीले  प्रभात होटेलका सञ्चालक घोराही उपमनपा–१४ का ४० वर्षीय हिमलाल सार्कीलाई असोज ७ गते गिरफ्तार गरेको छ ।

बालिकाहरूलाई यौन कार्यमा लगाएर होटेल व्यवसाय चलाएको जानकारी पाएपछि  प्रहरीले असोज ३ गते छापा मारेर चार जना बालिकाहरूको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले बताउनु भयो । उहाँ अनुसार आरोपित उपर मान मानव बेचबिखन सम्बन्धि मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।

उद्धार गरिएका चारैजनाको स्वास्थ्य परीक्षण असोज ४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो । बालिकाहरूलाई असोज ४ गते अभिभावकको जिम्मा लगाइएको थियो ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Secondary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 4
Female Raped 4
Youth Raped 4
INSEC

0 Comments