Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-02-25

Lumbini, Palpa, Tansen, Ward 14

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्पा जिल्ला तानसेन नपा–१४ का २४ वर्षीय नविन बोहोरालाई असोज ११ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०७६ फागुन १३ गते बलात्कार गरेको र चार महिनाको गर्भ रहेको भन्दै पीडितले  असोज ५ गते जिल्ला प्रहरी कार्यालय उजुरी दिनु भएको थियो ।

पीडितको उजुरीको आधारमा  बलात्कार कसुरमा कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी प्रतितसिंह राठोरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज ६ गते भीम अस्पताल, भैरहवामा गरिएको छ  ।

रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments