Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

2020-09-23

Bagmati, Dolakha, Baiteshwor, Ward 4

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बैतेश्वर गाउँपिलका-४ का ५२ वर्षीय यज्ञप्रसाद लामिछानेविरुद्ध पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा असोज ११ गते दिएको उजुरी असोज १२ गते दर्ता गरिएको सो कार्यालयका  इन्स्पेक्टर रुक्सा बज्राचार्यले बताउनु भएको छ ।

पीडित महिलालाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै पीडित महिलाले असोज ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्  ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ११ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा गरिएको इन्स्पेक्टर बज्राचार्यले जानकारी दिनु भयो ।

उद्धव पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments