Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

2020-10-02

Madhes, Siraha, Bariyarpatti, Ward 2

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बरियारपट्टी गाउँपालिका–२ का २३ वर्षीय असगर अन्सारीविरुद्ध पीडितले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा असोज १६ गते उजुरी दिएकी छन् ।

पीडित महिलालाई आरोपितले असोज १० गते बलात्कार गरेको पीडित महिलाले दिएको उजुरीमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी शालिग्राम शर्मा पौडेलले आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असोज १६ गते गरिएको छ ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments