Incident Reports

पोखरामा आफ्नै भतिजीलाई करणी गर्ने युवा पक्राउ

2019-12-18

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरा न्यूज । आफ्नै भतिजी १४ वर्षीया बालिकालाई डरधम्की देखाई करणी गर्ने सर्लाही जिल्ला निवासी २१ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ ।

ती युवाले वि.स. २०७६ पुस २ गते पोखरामा आफ्नै भतिजीलाई घरमा कोही नभएको अवस्थामा डरधम्ककी दिई पेटमा गर्भसमेत रही वि.स. २०७७ भदौ २९ गते छोरा समेत जन्मईदिएको भन्ने जाहेरीका आधारमा उनलाई आइतबार सर्लाहीवाट पक्राउ गरिएको हो । कास्की प्रहरीले सर्लाही प्रहरी कार्यालयमा समन्वयगरी उनलाई सलाहीबाट पक्राउ गरिएको हो ।

ती युवाविरुद्ध हाडनाता करणी कसुरमा जिल्ला अदालत कास्कीबाट पाँच दिन म्याद थपगरी अनुसन्धान अगाडि वढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments