Incident Reports

अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते l

2014-05-17

Lumbini, Rupandehi, Marchawari

Narayan Paraj नवलपरासी । ०७१ जेठ ५ गते बडहरा दुवौलिया गाविस-६ का ६० वर्षीय जितेन्द्र केवट जेठ ३ गते अज्ञात समूहले प्रहार गरेको गोली लागि घाइते भएका छन् । घर नजिकै भैंसी चराई रहेको बेला पीडितलाई मोटरसाईकलमा आएका दुई जनाले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णबहादुर केसीले बताए । कञ्चट नजिकै गोली लागि घाइते भएका पीडित केवटको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ । घटनामा संलग्नहरूको खोजी कार्य भइरहेको डिएसपी केसीले जानकारी दिए । नारायण पराजुली

0 Comments

Related Reports
Related Trend Analysis