Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-10-05

Lumbini, Kapilbastu, Banganga, Ward 9

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाणगङ्गा नपा– ९ का १७ वर्षीय बालकलाई असोज २० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असोज १९ गते बलात्कार गरेको भन्दै पीडित परिवारले असोज २० गते इलाका प्रहरी कार्यालय, पिपरामा उजुरी दिनु भयो ।

पीडितको उजुरीको आधारमा असोज २१ गते बलात्कार शिर्षकमा मुद्दा दर्ता गरी  कानुनी कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय, पिपराका इन्स्पेक्टर दिनेश गुरुङले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज २० गते कपिलवस्तु अस्पताल, तौलिहवामा गरिएको छ   ।

पार्वती आचार्य

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments