Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-10-08

Gandaki, Nawalparasi East, Kawasoti, Ward 13

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–१३ का २६ वर्षीय मनबहादुर मुसहरलाई असोज २२ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितलाई असोज २२ गते राति बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध रातिनै जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा मौखिक उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई सोही बेला गिरफ्तार गरिएको र उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का डिएसपी मोहन बहादुर खाँणले इन्सेक जिल्ला प्रतिनिधिलाई जानकारी दिनुभयो ।

उहाँले पीडित पक्षले आरोपितविरुद्ध असोज २३ गते लिखित उजुरी दर्ता गराएको जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज २३ गते भरतपुर जिल्ला अस्पताल चितवनमा गरिएको छ ।

तिर्थराज डुम्रे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments