Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-08-25

Lumbini, Palpa, Mathagadhi, Ward 4

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माथागढी गाउँपालिका –४ मलेबासका १९ वर्षीय बिराज ज्ञवालीलाई असोज २२ गते गिरफ्तार गरेको छ ।

पीडितलाई  आरोपितले भदौ ९ गते बलात्कार गरेको भन्दै पीडितपक्षले असोज २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनु भएको थियो । असोज २३ गते म्याद थप गरि अनुसन्धान  अगाडि बढाइएको सई मोतिबहादुर खड्काले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज २२ गते जिल्ला अस्पताल, पाल्पामा गरिएको छ ।

यज्ञमूर्ति तिमिल्सिना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments