Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-01-25

Province 1, Sunsari, Itahari, Ward 1

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी,इटहरी उपमहानगरपालिका–१ का ३५ वर्षीय निरज शर्मा भनिने नजाम अन्सारीलाई असोज २२ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०७६ माघ ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ १२ गते इलाका प्रहरी कार्यालय वेलबारीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरी लगत्तै फरार रहेका आरोपितलाई इटहरी उपमहानगरपालिका–१ स्थित घरबाट गिरफ्तार गरेको इन्स्पेक्टर ऋषिराज ढकालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा ०७६ माघ १२ गते गरिएको थियो ।

नेत्रप्रसाद अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments