Incident Reports

बलात्कारका आरोपित गिरफ्तार l

2014-05-19

San Bahadur Thapa कास्की । ०७१ जेठ ५ गते एक १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले जेठ ५ गते गिरफ्तार गरी अनुसन्धान सुरु गरेको छ । बालिकालाई घरमा कोही नभएको बेला वैशाख २८ गते बलात्कार गरेको भन्दै पीडितकाकी आमाले वैशाख २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिईन् । बालिकाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जेठ ४ गते स्वास्थ्य परीक्षण भयो । घटनापछि फरार आरोपितलाई जेठ ५ गते गिरफ्तार गरी जबरजस्तीकरणी अन्तर्गत मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनायो । सनबहादुर थापा

0 Comments

Related Reports
Related Trend Analysis