Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-10-10

Lumbini, Kapilbastu, Mayadevi, Ward 4

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायाँदेबी गाउँपालिका– ४ पकडीका १९ वर्षीय नौसाद फकिर मुसलमानलाई असोज २४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई  आरोपितले असोज २४ गते बलात्कार गरेको भन्दै पीडितपक्षले असोज २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको  जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रेमप्रसाद रेग्मीले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज २४ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।

पार्वती आचार्य

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons Unclear
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments