Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2020-10-09

Sudurpashchim, Dadeldhura, Alital, Ward 5

२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आलिताल गाउँपालिका–५ का ३५ वर्षीय पदमबहादुर खडायतलाई असोज २३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असोज २३ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज २३ गते आलिताल प्रहरी चौकिमा उजुरी दिएको थियो ।

आरोपितले विभिन्न किसमका डर त्रास देखाएर बलत्कारको प्रयास गरेकाले पीडित महिलाले प्रहरी चौकी आलितालमा असोज २३ गते राति मौखिक जानकारी दिएको र जानकारी लगत्तै प्रहरी टोलीले आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असोज २४ गते जोगबुढा अस्पतालमा गरिएको छ ।

भुपेन्द्र बिष्ट

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments